आज सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७-८० को नीति तथा कार्यक्रम ल्याउँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ।

नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ।नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ।

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ।

 

आज सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी

जुम्लाको चन्दननाथकी उपप्रमुखले तलब सुविधा नलिने

आज सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी

डब्लूएचओ भन्छ, ‘मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *