जुम्लाको हिमपातमा अलपत्र परेका ३१ जना स्थानीय घरफर्किए

सुर्खेत, २७ माघ ।
जुम्ला तातोपानी गाउँपालिका वडा नं. ८ का ३१ जना स्थानीय हिमपातमा अलपत्र परेका थिए । जडिबुटी (सेतक चिनी) संकलन गर्न गएका उनीहरु लगातार भएको हिमपातमा परी घरपरिवारको सम्पर्क विहिन भएका थिए ।

तातोपानी सोलिसल्ला ओढार, यसु ओढार, यसु ओढारको धर्मशाला र गार्खा ओढारमा अलपत्र परेका ती स्थानीयहरुको उद्धारका लागि कर्णाली प्रदेशबाट हेलिकोप्टर पठाइएको थियो । हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि उनीहरु ओढारमै बसेर ५ दिनपछिपरिवारको सम्पर्कमा पुगेको प्रहरी प्रहरी कार्यालय सूचना डेस्कले प्रेस नोट मार्फत जानकारी दिएको छ ।
हिपातमा अलपत्र परेका नागरिकहरुको विवरण यस्तो छ ः

 जिल्ला जुम्ला तातोपानी गा.पा.८स्थित खोलिसल्ला ओढारमा अलपत्र परेका स्थानियहरु
१. विपन शाही                ५. सुरेन्द्र शाही
२. सुवास सिंह                ६.धिरेन्द्र शाही
३. केशब शाही               ७. बिर बहादुर शाही
४. हेमन्त शाही               ८. प्रकाश सिंह
 जिल्ला जुम्ला तातोपानी गा.पा.८ स्थित यसु ओढारमा अलपत्र परेका स्थानियहरु
१. कृष्ण बहादुर शाही                ७. मुनकला शाही
२. ललित शाही                         ८. कालिका शाही
३. मोति शाही                           ९. बिराज शाही
४. तपेन्द्र शाही                         १०. कबिन्द्र शाही
५. नरेन्द्र शाही                          ११.लाल बहादुर शाही
६. गंगा शाही                            १२.कल्पना शाही

 जिल्ला जुम्ला तातोपानी गा.पा.८ स्थित यसु ओढारको धर्मसालामा अलपत्र परेका स्थानियहरु
१. लोक बहादुर पुन
२. कमल पुन

 जिल्ला जुम्ला तातोपानी गा.पा.८ स्थित गार्खाभन्ने स्थानमा अलपत्र परेका स्थानियहरु
१. धनराज शाही                         ६. कालि बहादुर शाही
२. ऐन बहादुर शाही                    ७. कृष्ण बहादुर शाही
३. निश्चाल शाही                         ८.शुवास शाही
४. भिम बहादुर शाही                  ९.अस्मिता शाही
५. रामश्वार शाही

जुम्लाको हिमपातमा अलपत्र परेका ३१ जना स्थानीय घरफर्किए

सम्पादकीय : उपेक्षामा समावेशीता

जुम्लाको हिमपातमा अलपत्र परेका ३१ जना स्थानीय घरफर्किए

एसईई वैशाख ९ गतेदेखि हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *