जाजरकाेटमा कुटपिट गरि एक युवकको हत्या

जाजरकोट : कुशे गाउँपालिका–८ जिन्तलाका एक युवकको हत्या भएको छ। स्थानीय ३५ वर्षीय इन्द्रबहादर सिंहको हत्या भएको हो।

आपसी लेनदेनको विषयमा विवाद हुँदा स्थानीय २६ वर्षीय विमल प्रकाश सिंहले शनिबार बिहान कुटपिट गर्दा इन्द्रबहादुरको मृत्यु भएको जिल्ला कार्यालय जाजरकोटले जनाएको छ। विमललाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

जाजरकाेटमा कुटपिट गरि एक युवकको हत्या

काठमाडौँबाट जुम्ला जाँदै गरेको बसबाट ४० लाख

जाजरकाेटमा कुटपिट गरि एक युवकको हत्या

सुर्खेतमा आठ दिन थपियो निषेध आदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *