केपी ओली आफैँमा समस्या हुन्, नफेरिएसम्म एकता सम्भव छैन : माधव नेपाल

काठमाडौं  । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आफैँमा समस्या भएको बताएका छन् ।

युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली समाधान होइनन् । उनी समस्या मात्रै हुन् ।

उनको इतिहास हेर्ने हो भने न आन्दोलन न संगठन गरेको मान्छे होइन ।’ अदालतको निर्णय हामीले मान्नुपर्ने भएकाले अदालतको निर्णयमा सहमति नभएको बताए ।

‘ओलीसँग एकताको त्यान्द्रो भनेका अब २०७२ जेठ २ गतेको फर्किनुहुन्छ भने मात्रै ओलीसँग एकता सम्भव छ’ उनले भने, ‘तर, केपी ओली मान्नुहुन्छ जस्तो लाग्दैन ।’

पार्टीबाट कारबाही गर्दै गएपछि आन्दोलन अगाडि बढाउनको लागि संगठन विस्तार गरेको बताए। ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको समेत बताए ।

केपी ओली आफैँमा समस्या हुन्, नफेरिएसम्म एकता सम्भव छैन : माधव नेपाल

जापानले पनि म्यानमारलाई दिने आर्थिक सहायतामा रोक

केपी ओली आफैँमा समस्या हुन्, नफेरिएसम्म एकता सम्भव छैन : माधव नेपाल

नेप्से ४३ अङ्कले बढेर २६ सय विन्दुभन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *