एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल डिसेम्बरमा बंगलादेशमा हुने

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल प्रतियोगिता आगामी ८ सेम्बरमा हुने भएको छ ।

नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन भलिबल बगामी डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने जनाएको छ ।

यसअऐ कोभिड१९ महामारीले गर्दा २०२० मा सेन्ट्रल जोन प्रतियोगिता हुन सकेको थिएन ।

संघले महिला र पुरुष दुवैको प्रतियोगिता हुने जनाएको छ ।

सेन्ट्रल जोनका लागि नेपाल भलिबल संघले छिट्टै पुरुष र महिला टिमको राष्ट्रिय टिमको प्रशिक्षण समेत सुरु गर्ने जनाएको छ ।

एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल डिसेम्बरमा बंगलादेशमा हुने

स्तरोन्नतिको काम अझैं अनिश्चित रोक्का गरिएको स्थानीयको

एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल डिसेम्बरमा बंगलादेशमा हुने

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *