पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

काठमाडौं : टोकियो ओलम्पिकमा नेपालको खेल सकिएको छ।

आज भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्।

महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दुरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्।

सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

ति मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्।

पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी-२० सिरिज

पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

एन्फा कार्यकारी समितिको आकस्मिक बैठक आज

Leave a comment

Your email address will not be published. Required fields are marked *