हामी सबै सक्षम अभिभावक बन्न चाहान्छौं । छोरा–छोरीलाई पढ–पढ मात्र भनिरहन्छौं । पढमात्र भन्यो भन्यो भने आफू असल र सक्षम अभिभावक होईन्छ भन्ने हाम्रो मनस्थिती हुन्छ ।
भारतिय शिक्षा विद् गिजु भाइले लेखेको एउटा कुरा याद आउँछ,“म खेल्छु नखेल भन्छन् , उफ्रन्छु नउफ्र भन्छन्, म गीत गाउँछु नगाउ भन्छन् । म के गरु, कहाँ जाउँ ?” एउटा बालकको पीडा हो । वास्तवमा बालबालिका स्वतःस्फूर्त रुपमा सिक्न चाहान्छन् ।
मनवीर नेपाली
आमाले चुल्होमा रोटी हाल्दै गर्दा छोरीले पनि अलिकती पीठो तानेर रोटी हाल्ने अभ्यास गरिरहँदा आमाले यसो नगर, बाहिर जाउ भनेर गाली गरेको वा चड्कन हानेको घटना त हामीले देखेका हौंला या सुनेका वा भोगेका हौंला । हाम्रो समाज यस्तै छ । हामी हाम्रा बच्चालाई स्वतःस्र्फूतरुपमा केही पनि गर्न दिंदैनौं ।
धुलोमा खेल्यो भने, “धुलोमा नखेल । कपडा फोहोर हुन्छ । हातखुट्टा फोहोर हुन्छ । हामी रोगी हुन्छौं । आदि ईत्यादी ।” उपदेश दिन्छौं । तर उनीहरुको लागि योजना बनाउँदैनौं । सिकाइको परिभाषा ः सिकाइ एक स्थायी प्रकारको व्यवहार परिवर्तन हो । यो शिक्षा, ज्ञान ग्रहण र तालिमबाट प्राप्त हुन्छ ।
त्यस्तै स्टेफेन रोबिन्सनले भनेका छन्ः सिकाइ एउटा सम्भवतः स्थायीरुपमा ब्यवहामा हुने परिबर्तन हो जुन अनुभवबाट प्राप्त हुन्छ । अभिभावकका प्रकारहरुः
१. अधिकारवादी (Authoritarian)
यस प्रकारको अभिभावकत्वमा अभिभावकले बच्चाबाट धेरै ठुलो आशा÷अपेक्षा राखेको हुन्छ । मैले भनेको कुरा किन भएन ?, तिमीले राम्रो गर्न किन सकेनौं ? भनेर आशा गर्ने र उक्त आशा पुरा गर्न नसकेमा बच्चालाई कमजोर मान्ने प्रवृत्ति हुन्छ ।
बच्चालाई स्वतन्त्रता पनि कम हुन्छ । बच्चाले के गरिराखेको छ ? भन्ने कुरा निगरानी धेरै गरिएको हुन्छ । यस प्रकारको अभिभावकत्वमा हुर्किएका बालबालिका समाजमा धेरै घुलमिल हुन नसक्ने खालका हुन्छन् । किन भने उनीहरु कम स्वतन्त्र हुनछन् ।
जहिले पनि अभिभावकको कडा निगरानीमा बस्नुपर्ने हुनाले उनीहरुले स्वतन्त्र भएर सोच्न र कार्य गर्न धेरै सक्दैनन् । अध्ययनहरुले भनेको छ की यो प्रकारको अभिभाभकत्व सानो कक्षामा धेरै उपयोगि हुनसक्छ ।
तर आफ्ना बालबालिका ठुलो हुंदै जाँदा अथवा किशोर अवस्थामा प्रवेश गर्दै गर्दा यो प्रकारको अभिभाकत्व त्यति सान्र्दभिक हुदैन । यस प्रकारको अभिभावकत्वमा हुर्किएका बाल बालिकाहरु निराश हुने, के पुगेन, के कमी भयो जस्तो हुनेहुनाले कुलतमा फस्ने समस्या पनि बढी हुन सक्छ ।
२. अधिकारपूर्ण (Authoritarian)
यो प्रकारको अभिभावकत्व पनि अभिकारवादी अभिभावकत्वसँग मिल्दोजुल्दो अभिभाकत्व हो । तर यसमा आफ्ना बालबालिकासँग आशा बढी भएता पनि केही हदसम्म भएता पनि उनीहरुको आवश्यक्ताप्रति सहयोग र सहानुभूति हुन्छ ।
राम्रो कामका लागि पुरस्कृत पनि गरिन्छ । यसले गर्दा बच्चा अभिभावकहरुसँग कम डराउँछन् । र केही हदसम्म स्वतन्त्र पनि हुन्छ । जसले गर्दा उनीहरुमा श्रृजनशीलता पनि अलि बढी हुन्छ । बच्चाबच्चीले आफ्ना अभिभावकहरुसँग प्रश्न सोध्ने र अभिभावकले पनि त्यसको दायित्व वहन गर्ने वातावरण हुन्छ ।
यस प्रकारको अभिभाकत्वमा हुर्किएका बालबालिकाहरु अभिभावकहरुसँग नजिक हुनेहुनाले रक्सी, गााँजा, ड्रग्स र अन्य कुलतमा फस्ने सम्भावना कम हुन्छ । किनभने उसले अभिभावकसँग सबैकुरा खुलारुपमा सोध्छ । राम्रो नराम्रो सबै कुराको परामर्श पनि हुन्छ ।
३. कृपालु (Permissive)
यो अभिभावकत्व पनि अधिकारपूर्ण अभिभाकत्वसँग अलिअलि मिल्दोजुल्दो अभिभाकत्व हो । तर यसमा कुनै पनि लक्ष तोकिएको हुदैन । बच्चाको भावनात्मक आवश्यक्ता पुरा गर्ने खालको हुन्छ । यसमा बच्चा र म एकै हौं ।
ऊसमा पनि म जस्तै स्वतन्त्र हुन पाउने हक छ । मसँगसँगै खान पिउन सक्छ भनेर अभिभावकले स्वीकारोक्ती दिएको हुन्छ । ऊसले आफ्नो मन लागेको गरोस् भनेर सोच्ने गरिन्छ । तर धेरै जे पनि नराम्रो पनि गरिहालोस् भनेर स्वतन्त्रा भने दिईएको हुँदैन । किन भने अभिभावक संगैसंगै भईराखेको हुन्छ । स्वतन्त्रता बढी हुन्छ ।
४. लापरबाही (Neglectful)
यस प्रकारको अभिभावकत्वमा अभिभावकले आफ्ना बच्चाहरुलाई कुनै पनि प्रकारको नियम नियमन गर्न वाध्य पर्दैनन् । घर आउने र घरबाट बाहिर जाने निश्चित समय हुँदैन । धेरै लापरवाही प्रकारको अभिभावकत्व झल्कनछ । कामको पूर्ण जिम्मा पनि हुँदैन ।
काम गरे पनि ठकि छ, नगरेपनि ठकि । तर धेरै समय बितिसकेपछी र काम धेरै बिग्रीसकेपछी कहीं भने बच्चालाई धेरै थुर्ने गरिन्छ । यसले गर्दा बच्चामा नैरास्यता आउने गर्दछ । बच्चा कुन धारतिर वा दिशातर्फ गईरहेको छ ? भन्ने कुरा पनि अभिभावकलाई थाहा पत्तो हुँदैन ।
अ
भिभावत्व मध्ये सबैभन्दा खराव प्रकारको अभिभावकत्वको श्रेणीमा पर्ने यो अभिभावकत्व वास्तवमा राम्रो हुदैंन । किनभने बच्चा जन्माइ सकेपछी केहीहदसम्म जिम्मेवारी अवश्य लिनुपर्दछ । माथि उल्लेखित अभिभाकत्वहरुको प्रकारहरु बिष्लेषण गर्दा वास्तवमा असल वा सक्षम अभिभाकत्व वहन गर्न पक्कै पनि सजिलो भने छैन ।
पढेलेखेका र प्रतिष्ठित पदमा पुगेका अभिभावकहरुका बालबच्चा पनि पछी गएर बिग्रिएको हामीले हाम्रो समाजमा देखेका छौं । कतिपय अवस्थामा बाबु डाक्टर थिए । तर छोरो लफङ्गो भएर निक्लिएको पनि हामीले देखेका छौं । बाबु जमिनदार थिए ।
तर छोराहरु जंडिया भएर निक्लिएको पनि हामीले हाम्रो समाजमा देखेका छौं । तर, बाबु गरिव थिए, छोराछोरीले समाजमा प्रतिष्ठा कमाएको, समाजमा धनी मानिस भएर जीएको पनि देखेका छौं । यो केस छोराको लागि मात्र नभएर छोरीहरु कालागि पनि लागू हुन्छ ।
वास्तविकता के हो ?
हाम्रो समाज युरोप जस्तो एकरुपता भएको समाज होईन । त्यहाँ धर्म एउटै हुने भएकाले सबैले एउटै प्रकारको संस्कार मान्ने गर्दछन् । तर, नेपालमा त्यस्तो एउटै संस्कार धर्म छैन । अधिकाँश हिन्दु धर्मालम्बीहरु छन् । तर हिन्दु भए पनि दलितहरुले हिन्दु धर्म मान्दछन् ।
जस्तो दशैं, तिहार सबैले मनाउँछन् र दलितहरुले पनि मनाउँछन् । तर उनीहरुले अरुले जे गर्दछन् त्यही गर्दैआईरहेका छन् । उनीहरुलाई हिन्दु धर्मको मुलधारमा राखिएको छैन । मधेशीहरुको चालचलन, भाषा र संस्कार फरक छ । शेर्पाहरुको फरक धर्म छ ।
राई, लिम्बु र मगरहरको धर्म र संस्कार पनि फरक तरिकाले मनाउने गरेको पाईन्छ । नेवारहरु र थारुहरुको फरक चलन र संस्कार छ । हामी शिक्षामा एउटै प्रकारको उपलब्धी देख्न चाहान्छौं । कसैको घरमा बाबुले मादकपदार्थ सेवन गर्ने गर्दछन् भने कोही अभिभावक आफ्ना सन्ततिको प्रगतिमा र लालनपालनमा वास्ता नगरेको पाईन्छ ।
परिवारमा स्पष्ट योजना बनाएर कार्य गरेको पार्इंदैन । आफ्ना छोरा–छोरीलाई के बिषय पढाउने, के बनाउने, कहाँ पढाउने र किन पढाउने जस्ता कार्य योजना नबनाएको पाईन्छ । नेपालका केही सभ्रान्त परिवारहरुले भने आफ्ना छोराछोरीहरु भविष्यमा प्रतिष्ठीत पेशा गर्न सकुन भनेर सानै देखि स्कुलिङ्ग गरिएको हुन्छ । यो फेरी परिवारबाट आएको संस्कार पनि हो ।
के गर्न सकिन्छ त ?
वास्तवमा हाम्रो घरमा नीति, नियम र अनुशासन जस्ता संस्कारहरु कडाइकारुपमा लागू भएको अवस्थामा हुनुपर्दछ । मनोविज्ञ अल्बर्ट वान्डुरा (क्यानाडा) ले आफ्नो सामाजिक सिका सिद्धान्तमा भनेका छन् कि, “तपाईले जे गर्नुहुन्छ बच्चाले पनि त्यही गर्दछ ।” त्यसकारण घरको संस्कार उदारणीय हुनुपर्दछ ।
तपाईं (अभिभावक) ले घरमा राम्रो संस्कार दिनुहुन्छ भने बच्चाले पनि त्यही अनुकरण गर्दछ । तपाई घरको अभिभावक हुनुहुन्छ, तपाईले खाना खाईसकेपछी आफ्नो भाँडा (थाल) माझ्नुहुन्छ, खाना पछी आफ्नो दाँत माझनु हुन्छ, भने तपाईको बच्चाले पनि आफ्नो भाँडा माझ्न सिक्छ ।
खाना पछी दाँत माझ्न सिक्छ । तपाईले कडा मेहेनेत गर्नुहुन्छ भने तपाईंको बच्चाले पनि कडा मेहेनत गर्न सिक्छ । त्यसैले अब, हामीले आफ्नो बच्चाको प्रगतिका लागि परिवारमा योजना बनाउने, शिक्षामा लगानी बढाउने, बालबालिकाको शारिरीक, मानसिक, सामाजिक विकासकालागि सानै उमेरदेखि उचित रेखदेख र निगरानी गरेर उनीहरुको समग्र विकासमा जोड दिन सक्यौं भने हामीले चाहेको जस्तो विकास गर्न सक्छौं । र कालान्तरमा समृद समाज बनाउन सक्छांै ।
Discover the top UK online casino welcome bonuses for 2026. Compare real offers, learn how to claim, and avoid common pitfalls. Get expert insights on no deposit, free spins, and no wagering deals. read the best UK casino welcome bonus guide
Discover the best UK online casinos with high cashback bonuses in 2026. We compare real cashback rates, caps, wagering terms, and game eligibility across 10 licensed operators, helping you pick the refund that actually delivers value. read our up-to-date guide on the best cashback casino bonuses
Discover UK's best online casinos with no betting limits. Our 2026 guide compares high-limit tables, fast withdrawals, and VIP perks. Play real money without caps. read our no-limit casino guide
An unflinching, expert guide to the best UK online casinos offering big jackpot slots in 2026. We compare licensed operators, reveal the top progressive games, and explain what you need to know before chasing life-changing prizes. read the full guide to big jackpot slots casinos
Our independent 2026 guide ranks the best UK-licensed online casinos offering Divine Fortune slot, including jackpot tracking, exclusive versions, and real bonus comparisons with no invented dollar amounts. see the full list of UK Divine Fortune casinos
Find the top UK online casinos for Eyecon slots in 2026. We rank 8 licensed sites with real bonus terms, fast payouts, and full Eyecon game catalogues — no fluff, just facts. see the best Eyecon slots casinos for UK players
Discover the top UK online casinos offering Jackpot King slots in 2026. Our guide compares genuine operators, progressive jackpot mechanics, bonus offers, and the best Jackpot King titles like Eye of Horus, Fishin' Frenzy, and more. read the best jackpot king casinos guide
Find the best UK casinos with Mega Moolah in 2026. Compare bonuses, jackpots, and mobile play. Get the inside scoop on the legendary progressive slot. read the best Mega Moolah casino guide
Find the best UK online casinos for Megaways slots in 2026. See the top sites with free spins, highest RTP games, and expert comparisons of bonuses and game libraries. best Megaways casinos UK 2026