खेलकुद वीरेन्द्रनगरले खेलाडीलाई बिदाइ ग¥यो

वीरेन्द्रनगर : राष्ट्रिय उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको बिदाइ गरिएको छ । बुधबार वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटबल सङ्घ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको बिदाइ गरेको हो ।

उपप्रमुख मोहनमाया ढकालले पूर्ण हौसलाका साथ क्षमता प्रदर्शन गरी जित हासिल गर्न शुभकामना दिइन् । यही कात्तिक १२ गते काठमाडौंस्थित राष्ट्रिय फुटबल सङ्घको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट २३ खेलाडी सहभागी हुँदैछन् ।

दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १० विभाग रहने बताइएको छ ।

खेलकुद वीरेन्द्रनगरले खेलाडीलाई बिदाइ ग¥यो

भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट स्थापना

खेलकुद वीरेन्द्रनगरले खेलाडीलाई बिदाइ ग¥यो

 राजनीति एमाले बारेकोटको अध्यक्षमा भक्तबहादुर बस्नेत चयन

Leave a comment

Your email address will not be published. Required fields are marked *