सडकमा लड्डु बेच्दै यी चर्चित अभिनेता भन्छन्– लकडाउन खुलेपछि फेरि काममा लाग्नेछौं

एजेन्सी । कोरोनाका कारण सिर्जित लकडाउनले मनोरञ्जन क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतीय सिने जगत यसबाट विमुख छैन ।

यहाँ धेरै मानिसहरु आर्थिक कमजोरीको सामना गरिरहेका छन् । अहिले वेव सिरीज मिर्जापुरमा गुड्ड भईयाका बाबुको भूमिका निभाउने अभिनेता राजेश तैलंग एक भाइरल तस्विरका कारण चर्चामा छन् ।

यस तस्विरमा उनले सडकमा लड्डु बेचिरहेको देखिन्छ । राजेशले आफ्नो सोशल मिडिया एकाउन्टमा पनि यो फोटो शेयर गरेका छन् । उनले लकडाउन र कोरोनालाई लिएर टिप्पणी पनि गरेका छन् ।
तस्विरमा राजेशले लेखेका छन्, ‘लकडाउन खुलोस् । कोरोना जाओस्, तब फेरि काममा लाग्नेछौँ ।’ तस्विरमा उनी सडकमा राम लड्डु बेचिरहेको अवस्थामा देखिन्छन् ।

सडकमा लड्डु बेच्दै यी चर्चित अभिनेता भन्छन्– लकडाउन खुलेपछि फेरि काममा लाग्नेछौं

गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले

सडकमा लड्डु बेच्दै यी चर्चित अभिनेता भन्छन्– लकडाउन खुलेपछि फेरि काममा लाग्नेछौं

ब्ल्याक ड्रेसमा ग्ल्यामरस उर्वशी

Leave a comment

Your email address will not be published. Required fields are marked *