गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

 

काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए ।

तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् । पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरेका खरेलले आफ्नो उपचारमा गर्ने डाक्टर तथा आफुलाई यो अवधिमा सहयोग गर्ने धन्यवाद समेत भनेका छन् ।

गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

अमेरिकी सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या

गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

सडकमा लड्डु बेच्दै यी चर्चित अभिनेता भन्छन्–

Leave a comment

Your email address will not be published. Required fields are marked *