प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन् ।

सभामुखले प्रधानमन्त्री ओलीलाई गतसाता राष्ट्रपति बंगलादेश भ्रमणको बिदाई कार्यक्रममा सहभागी हुन समयमा मागेको बताएका थिए ।

 

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

कृषि कानुनको समर्थन गर्ने सांसद कुटिए

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

पत्रकार महासंघमा ५ जना अध्यक्षका उमेदवार, कुन

Leave a comment

Your email address will not be published. Required fields are marked *