ढुंगामा च्यापिएर बालकको मृत्यु

सुर्खेत । दैलेखमा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

नौमुले गाँउपालिका ३ बालुवाटाका ११ वर्षीय प्रकाश दर्लामी मगरको ढुंगाले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार बिहान द्वारी खोला क्षेत्रमा काफल खान गएका ती बालकको फर्कने क्रममा खेल्दै गर्दा खोलाको ढुंगा पल्टिएर मृत्यु भएको हो ।

बालकको शव परीक्षणको लागि दैलेख अस्पतालमा राखिएको छ ।

ढुंगामा च्यापिएर बालकको मृत्यु

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया

ढुंगामा च्यापिएर बालकको मृत्यु

रंग– देख्न सुन्दर, स्वास्थ्यका लागि खतरनाक

Leave a comment

Your email address will not be published. Required fields are marked *