फोनिज महाधिवेशन माघ पहिलो साताका लागि तोकियाे 

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सातौं महाधिवेशन माघ पहिलो साताका लागि तोकिएको छ ।

नुवाकोटका ककनीमा बुधबार बसेको फोनिजको सातौं बैठकले महाधिवेशनको मिति माघ ७ र ८ गते तोकेको हो। यस्तै, जिल्ला अधिवेशन मंसिर २५ र प्रदेश अधिवेशन पुस २४ गते तोकिएको छ ।

फोनिजमा गुरुङ‚ लिम्बू‚ मगर‚ नेवार‚ राई‚ शेर्पा‚ तामाङ र थारू पत्रकार संगठन आवद्ध छन्। यस्तै ४६ जिल्लामा जिल्ला समिति रहेको छ ।

फोनिज महाधिवेशन माघ पहिलो साताका लागि तोकियाे 

टी(ट्वान्टी वरीयतामा नेपाल यथावत

Leave a comment

Your email address will not be published. Required fields are marked *