टी(ट्वान्टी वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी(ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले अपडेट गरेको टी(ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

टी(ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । टी(ट्वान्टीमा इंग्ल्यान्ड शीर्ष स्थानमा रहदा भारत दोस्रो स्थानमा रहेको छ ।

पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ ।

टी(ट्वान्टी वरीयतामा नेपाल यथावत

फोनिज महाधिवेशन माघ पहिलो साताका लागि तोकियाे 

टी(ट्वान्टी वरीयतामा नेपाल यथावत

 मण्डलाको अन्तिम नाटक

Leave a comment

Your email address will not be published. Required fields are marked *