बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको  छ। जहाज सकुशल ल्याण्ड रहेको र दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको  विमानस्थल कार्यालयले जनाएको छ।

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो।

बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

विवाह गर्ने विवादमा अस्मिताको हत्या

बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

जर्मनी चुनाव । चान्सलर मर्केलको पार्टीलाई धक्का

Leave a comment

Your email address will not be published. Required fields are marked *