न्यायाधीशले इजलास बहिष्कार गरेको भन्दै कानूनका विद्यार्थीको अदालत बाहिर प्रदर्शन

 काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा कानूनका विद्यार्थीको एक समूहले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन् ।

सर्वोच्चका न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीले इजलास बहिष्कार गर्ने अधिकार न्यायाधीशलाई कसले दियो भन्ने प्रश्न गरेका छन् ।

उनीहरुले अदालतको विषयमा मिडिया ट्रायल भएको पनि बताएका छन् । अदालत बाहिर प्रदर्शनमा उत्रिएका ६/७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायाधीशले इजलास बहिष्कार गरेको भन्दै कानूनका विद्यार्थीको अदालत बाहिर प्रदर्शन

नेपालगन्जमा लागु औषधसहित एक जना पक्राउ

न्यायाधीशले इजलास बहिष्कार गरेको भन्दै कानूनका विद्यार्थीको अदालत बाहिर प्रदर्शन

प्रदीप ज्ञवाली : विभाजनले एमालेलाई एकरत्ती पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *