राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

काठमाडौं : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपतिले खोप सहयोग गर्ने घोषणा गरेको पुष्टि गरेकी हुन्।

यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।

https://twitter.com/PRCAmbNepal/status/1397520476625276928?s=20

राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

‘महामारीमा जनता बचाउन सबै उपाय अपनाउने छौं’

राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

संक्रमितभन्दा निको हुने बढे, १४५ को मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *