आज सुनको मुल्य घट्यो

काठमाडौं । आज पनि सुनको मुल्य घटेको छ । केहि दिनदेखि सुनको मुल्यमा घटपट भइरहेको छ ।

आज मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम भएको आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

आज सुनको मुल्य घट्यो

निषेधाज्ञाको मौका पारी यात्रु ठँग्दै जीपवला, ८

आज सुनको मुल्य घट्यो

चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *