पुष्प, सुधिर, स्मारिका र समारिकाको ‘टपरीमा भात’

सेभेन ११ म्यूजिक फ्याक्ट्रीले तयार पारेको ‘टपरीमा भात’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा ध्रुव बिस्को र एलिना चौहानको स्वर छ ।  यो गीतमा नवराज शर्माको शबद, अनिल जोशीको संगीत छ । गीतको भिडियोलाई डान्सिङ शैलीमा निर्माण गरिएको छ ।

भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, स्मारिका र समारिका ढकालको नृतय हेर्न सकिन्छ ।

माइकल चन्दको निर्देशनमा तयार भएको यो भिडियोमा माइकल सेटअप एण्ड आर्टस्को कोरियोग्राफी, उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

पुष्प, सुधिर, स्मारिका र समारिकाको ‘टपरीमा भात’

सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलो विदेश

पुष्प, सुधिर, स्मारिका र समारिकाको ‘टपरीमा भात’

रंगकर्मी प्रदिप र मोडल रियाशाको थारु गीत

Leave a comment

Your email address will not be published. Required fields are marked *