रियलले लिभरपुलसँग घरेलु मैदानमै खेल्ने

एजेन्सी । स्पेनिस क्लब क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ ।

रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ ।

 

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो ।

स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध मार्च ३० मा सकिनेछ । रियलले लिभरपुलसँगको पहिलो लेग अप्रिल ६ मा खेल्नेछ ।

यस्तै ग्रानडाले युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडसँगको पहिलो लेग समेत घरेलु मैदानमा खेल्नेछ । ग्रानडा र युनाईटेडबीचको खेल अप्रिल ८ मा हुनेछ ।

रियलले लिभरपुलसँग घरेलु मैदानमै खेल्ने

सी डिभिजन लिग : दुई खेल सुरु

रियलले लिभरपुलसँग घरेलु मैदानमै खेल्ने

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख

Leave a comment

Your email address will not be published. Required fields are marked *