सी डिभिजन लिग : दुई खेल सुरु

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु सुरु भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर क्लब र सानोगौचरण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

महाबिर र सानोगौचरणबीचको खेल अपरान्ह १२ : १५ बजे  देखी सुरु भएकाे छ ।

यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विरगंज र सामाजिकबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ुबीु डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ

सी डिभिजन लिग : दुई खेल सुरु

रियलले लिभरपुलसँग घरेलु मैदानमै खेल्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *