सात प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’

नेपाल क्रिकेट संघ (क्यान) ले सात प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ को आयोजना गर्ने भएको हो ।

क्यानले मार्च र अप्रिल भित्र सातै प्रदेशमा क्रिकेट क्लिनिक संचालन गरिने जनाएको छ । चार दिने क्रिकेट क्लिनिकमा सहभागीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक देभ वाटमोरले प्रशिक्षण दिने छन् ।

क्रिकेट क्लिनिकका लागि सात प्रदेशका प्रशिक्षक स्थानीय खेलाडीहरु छनोट गर्ने छन् । क्रिकेट क्लिनिकको सुरुवात प्रदेश–१ बाट हुनेछ । प्रदेश–१ मा मार्च २४ बाट क्लिनिक सुरु हुनेछ ।

सात प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’

मैत्रीपूर्ण खेलमा पत्रकार विजयी

सात प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’

फुटबलको नयाँ जर्सीमा केटीएम सिटी

Leave a comment

Your email address will not be published. Required fields are marked *