चीनमा रासायनिक भट्टी विष्फोट, ४ जनाको मृत्यु

एजेन्सी- उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

उक्त विष्फोट राति ११:०० बजे भएको थियो । अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।

चीनमा रासायनिक भट्टी विष्फोट, ४ जनाको मृत्यु

सम्पर्कविहीन शेर्पा खोज्न थप जनशक्ति परिचालन

चीनमा रासायनिक भट्टी विष्फोट, ४ जनाको मृत्यु

एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा अम्मर थापा

Leave a comment

Your email address will not be published. Required fields are marked *