मेरो सिद्धार्थ : सुमन मगर

फूल हेर्छु फूलै राम्रो

जून हेर्छु जूनै राम्रो
जून स्कुल गएपनि
मेरो सिद्धार्थ स्कुल नै राम्रो ।।

हिमाल हेर्छु हिमालै राम्रो
आकाश हेर्छु आकाशै राम्रो
जति साथिहरु भएतापनि
मेरो सिद्धार्थ स्कुलका साथिहरु नै राम्रो ।।

ठूला ठूला कक्षा कोठा
ठूलै खेल मैदान
जसले जे भनेपनि मेरो सिद्धार्थ स्कुल सुर्खेतकै एवान ।।

सुमन मगर
कक्षा ७
सिद्धार्थ नेशनल कोअपरेटिभ एकेडेमी
वीरेन्द्रनगर ६, सुर्खेत

मेरो सिद्धार्थ : सुमन मगर

भारतलाई कोरोना महामारी नियन्त्रणमा सघाउन चीन इच्छुक

मेरो सिद्धार्थ : सुमन मगर

सुदूरपश्चिममा फैलँदै कोरोना : आइसियु र भेन्टिलेटर

Leave a comment

Your email address will not be published. Required fields are marked *