सुनको स्थिर, चाँदीको भाउ घट्यो

नेपालमा शुक्रबार  सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।


तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर
एक हजार २५० रुपैयाँमा झरेको हो ।

सुनको स्थिर, चाँदीको भाउ घट्यो

एमसिसी कुनै हालतमा पास हुन्छ : प्रधानमन्त्री

सुनको स्थिर, चाँदीको भाउ घट्यो

कात्तिक १० गतेबाट सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *