चपली हाइट(३ को ट्रेलर सार्वजनिक

काठमाडौं : निकेश खड्का निर्देशित नेपाली फिल्म चपली हाइट(३ु को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

अर्जुन कुमारको निर्माण रहेको फिल्म मिस्ट्री थ्रिलर जनरामा बनेको छ। फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, अर्पण थापा, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चपली हाइट फ्रेन्चाइजका अघिल्ला दुई फिल्म दिपेन्द्र के खनालले निर्देशन गरेका थिए। जुन व्यवसायिक रुपमा सफल पनि भएको थियो। अघिल्ला दुई फिल्मले दर्शकको उत्साहजनक साथ पाएकाले पनि चपली हाइट ३ लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।

शुक्रबार सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ।

२०७६ चैत २७ मा प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। पुस २ लाई फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको छ।

चपली हाइट(३ को ट्रेलर सार्वजनिक

भारतको आन्ध्र प्रदेशमा बाढीमा परि कम्तीमा १५

चपली हाइट(३ को ट्रेलर सार्वजनिक

शान्तिले डराउँदै प्रेमपत्रको जवाफ पठाएकी थिइन

Leave a comment

Your email address will not be published. Required fields are marked *