फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् । एसोसिएसनको २० औं वार्षिकोत्सवमार्फत घिमिरे अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा निर्वाचित हुने क्रममा उनले आफ्ना प्रतिद्वन्दी रामकृष्ण प्रसाईलाई ३५ भोटले पछाडि पारे । घिमिरेले ६९ मत ल्याउँदा उनका प्रतिद्वन्दी प्रसाईले जम्मा ३४ भोट ल्याएका थिए ।

एसोसिएसनका महासचिव पदमा ज्ञानेन्द्रप्रसाद दाहाल निर्वाचित बनेका छन् । उनले प्रतिद्वन्द्वी ऋषिराज घिमिरेलाई ४१ मतले पछाडी पारेका हुन् । कार्यसमितिको सदस्यमा राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशवबहादुर प्रधान, फशपत शाह, त्रिलोक श्रेष्ठ, जीवनकुमार श्रेष्ठ र शंकरकुमार गौतम निर्वाचित बनेका छन् ।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित

मन्त्रीहरुलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न अध्यक्ष

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित

भारतको आन्ध्र प्रदेशमा बाढीमा परि कम्तीमा १५

Leave a comment

Your email address will not be published. Required fields are marked *