बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती भारतमा !

काठमाडौं । नेपालको बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरु भारतमा पुग्न थालेका छन् ।

७६ वटा नेपाली हात्ती भारतको दुधवा टाइगर रिजर्भको कर्तनिया घाट क्षेत्रमा गएको हिन्दूस्तान दैनिकले जनाएको छ ।

यस विषयमा टाइगर रिजर्भले बर्दिया राष्ट्रिय निकुञ्जलाई सूचना दिएको छ ।

प्रभागीय वनाधिकारी यशवंतका अनुसार ट्रान्स गेरुआ क्षेत्रको १५० वर्ग किलोमिटर इलाकामा नेपाली हात्तीहरु बस्न थालेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती भारतमा !

हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला

बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती भारतमा !

शनिबार २६ सय पीसीआर परिक्षण गर्दा थप

Leave a comment

Your email address will not be published. Required fields are marked *