सिम्तामा खड्का समुहका रावत फराकिलो मतान्तरले विजय

दुर्गा विसि : नेपाली काँग्रेस सिम्तामा पौडेल र देउवा पक्ष विच मतदान भएको छ । पौडेल समुहबाट अशाेक केसि र देउवा समुहबाट विरेन्द्र रावत विच चुनावी प्रतिस्पर्धा भएको थियोे ।निकै ठुलो मतान्तरकाे फरकले रावत विजय भएका छ ।

१ सय १९ मत पाएर रावत विजय भएका छन् भने प्रतिद्वन्द्वि कृसिले जम्मा २४ मत पाए ।नेपाली काङ्ग्रेस सिम्ता गाउँपालिका,सुर्खेतको अधिबेशनमा १ सय ६२ प्रतिनिधि मध्य १ सय ५१ मत खसेको छ ।

सभापतिका उम्मेदवार केसि र रावत विच निकै फराकिलो अन्तर परेको छ । सचीवमा पौडेल समुहबाट हरि बहादुर सिंहले ३७ मत ल्याए भने देउवा समुहबाट चन्द्र प्रकाश हमालले १ सय ७ र चेवन चित्रकारले १ सय १५ मत प्राप्त गरे ।

उपसभापतिमा भने गहेन्द्र हमला र विना कुमारी शाहि निर्विरोध निर्वाचित भएका थिए।सिम्तामा पनि देउवा समूह नै हावि भयाे ।

सिम्तामा खड्का समुहका रावत फराकिलो मतान्तरले विजय

नेकपा समाजवादीले पालिका देखि वडा स्तरसम्मै तोक्यो

सिम्तामा खड्का समुहका रावत फराकिलो मतान्तरले विजय

नेकपा (एस)सल्यानको जिल्ला कमिटी सपथग्रहण समारोह

Leave a comment

Your email address will not be published. Required fields are marked *