संक्रमित र निको हुने बराबर जस्तै, २४६ को मृत्यु

काठमाडौं : देशभर गत २४ घण्टामा थपिएका कोरोना संक्रमित र संक्रमणमुक्त हुनेको संख्या बराबर जस्तै पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमणका कारण गत २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

संक्रमित र निको हुने बराबर जस्तै, २४६ को मृत्यु

गण्डकीमा दोहोरिए पुरानै मन्त्री, दीपक मनाङ्गे शपथमा

संक्रमित र निको हुने बराबर जस्तै, २४६ को मृत्यु

कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न पार्टीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!