सुनको भाउ तोलामा एक हजारले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९२ हजार ५ रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको भाउ तोलामा एक हजारले बढ्यो 

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन

Leave a comment

Your email address will not be published. Required fields are marked *