सिडिओ कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

गुल्मीबाट प्युठानको स्वर्गद्वारी तीर्थस्थल जाँदै गरेको गएको जिप दुर्घटना भएको  छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु१ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-३ तीनरुम्ले र धरमपानीको बीच जंगलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको झिमरुक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बुद्धि रानाले जानकारी दिए ।

जिपमा १४ जना सवार भएको र मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

सिडिओ कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कम्युनिष्ट फुटेपछि ब्यूँझियो कांग्रेस

सिडिओ कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कर्णालीमा मेघ गर्जनसहितकाे वर्षा हुने अनुमान

Leave a comment

Your email address will not be published. Required fields are marked *