ओलीले दशैँको टीका नलगाउने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष विजयादशमीको टीका नलगाउने भएका छन्।

ओलीका पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाइदिने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

अध्यक्ष ओलीको काका का छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका नलगाउने बजगाईंले बताए। उनका अनुसार ओलीले नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोहमा भने सहभागी हुने बताए।

ओलीले दशैँको टीका नलगाउने

सीमा वार्ता : भारतले ‘अनुचित माग’ राखेको

ओलीले दशैँको टीका नलगाउने

आजदेखि जि(२० मुलुकको शिखर सम्मेलन शुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *