मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशनको बैठक चलिरहेका बेला पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए।

प्रदेश प्रमुख शेरचनले उनको राजीनामा स्वीकृत गर्दै अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार बहन गर्ने गरी तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

ब्राजिलमा संक्रमित मृत्युदर घटेन, एकैदिन एक हजार

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *