मादक पदार्थ सेवनले दैलेखमा युवकको मृत्यु

सुर्खेत : दैलेखमा मादक पर्दाथ सेवन गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको नारायण नगरपालीका–९ साडुका २६ वर्षीय युवकको मृत्यु भएको दैलेख प्ररहीले जनाएको छ ।
प्रश्रीका अनुसार २६ वर्षीय उक्त युवकले अत्याधिक मात्राम माधक पदार्थ सेवन गरी बिरामी हुँदा जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो ।





