‘केजीएफ’ अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग

मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन् ।

उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् ।

अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन् ।

कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक समस्यामा छन् ।

फिल्म उद्योगका ३ हजार बढी मजदुरलाई उनले सहयोग गर्ने भएका छन् ।

‘केजीएफ’ अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग

निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए

‘केजीएफ’ अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग

कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना

Leave a comment

Your email address will not be published. Required fields are marked *