रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।

गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ । गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।

दर्जनौं कोरस डान्स समेत प्रयोग भएको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन् ।

रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

तनाव भुल्न योग गर्दै कीर्ति सुरेश

रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए

Leave a comment

Your email address will not be published. Required fields are marked *