पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४ स ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा भएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज ११ जना संक्रमितको मृत्यु भएको छ ।

आज ५ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । नेपालमा हाल कोरोना संक्रमण निको हुने दर ९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र

पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *