कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै जीवनबहादुर शाही

काठमाडौं । कर्णालीको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गर्ने तयारी गरेका छन्। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५ कात्तिकमा पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।


प्रदेश प्रमुख कलौनीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। आज साँझ ७ः३० बजेसम्म दाबी पेश गर्न समय दिइएको प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलले जनाएका छन्।

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै जीवनबहादुर शाही

सुनको मूल्य, ९२ हजार रुपैयाँमा कारोबार

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै जीवनबहादुर शाही

माधव नेपाल : पाँच दलीय गठबन्धनले मिलेर

Leave a comment

Your email address will not be published. Required fields are marked *