नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् ।

नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताए । उनले विराटनगर विमानस्थलबाट नेपाल–बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् ।
दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनको भनाई थियो ।

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

प्रकाशमानको प्रश्न : गणेशमानको छोरो भन्दैमा मलाई

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

मन्त्री र विद्यार्थीको अध्यक्ष छान्न माओवादी स्थायी

Leave a comment

Your email address will not be published. Required fields are marked *