मन्त्री र विद्यार्थीको अध्यक्ष छान्न माओवादी स्थायी कमिटी बैठक बस्दै

आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

मन्त्री र विद्यार्थीको अध्यक्ष छान्न माओवादी स्थायी कमिटी बैठक बस्दै

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

मन्त्री र विद्यार्थीको अध्यक्ष छान्न माओवादी स्थायी कमिटी बैठक बस्दै

रसुवागढी नाकाबाट १०० वटा विद्युतीय कार भित्रिए

Leave a comment

Your email address will not be published. Required fields are marked *