२०८३ आश्विन १७ गते
×

Now Playing

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो ।

क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वार्ता गर्ने जनाएको छ । क्यानले गएको १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।
मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

नेपालका चार प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स

Leave a comment

Your email address will not be published. Required fields are marked *