त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि रड प्रहार

काठमाडौं, २० असोज ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि रड प्रहार भएको छ । मंगलवार उनी माथि रड प्रहार भएको त्रिविका प्रवक्ता सूर्य अधिकारी जानकारी दिए । रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ ।

हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । चलाउनेलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको हुनसक्ने बुझिएको छ ।

लोकपथबाट साभार

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि रड प्रहार

अनेरास्ववियूको एकता तथा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि रड प्रहार

राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन

Leave a comment

Your email address will not be published. Required fields are marked *