ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले गरे विरोध प्रदर्शन
वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । लाटीकोईली युवा समाजको अगुवाइमा काँक्रेविहार जाने सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएको भन्दै सरोकारवालाहरूको ध्यान आकर्षण गर्दै दबाबमूलक विरोध ¥याली निकालिएको हो । कालोपत्रेको काम सुरु नगरेर ठेकेदार भागेपछि धुलोले स्थानीयहरूको स्वास्थ्यमा दिनानुदिन प्रभाव पार्ने थालेसँगै पटक पटक […]




