सम्पादकीय : मृगौला प्रत्यारोपण सेवालाई नियमित गर
संघीय सरकारले घातक रोगको उपचार सेवा विस्तार गर्ने लक्ष्यका साथ सातै प्रदेशमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने घोषणा गरेको छ । संघीय राजधानी काठमाण्डौंमा सिमित मृगौला प्रत्यारोपण सेवालाई देशैभर पु¥याउने सरकारको लक्ष्य छ । सरकारको सोही लक्ष्य बमोजिम भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्णालीमा सेवा विस्तार गर्ने घोषणा गरेका थियो । केन्द्रले मृगौला विरामीको […]




