तामा उत्खननको सवाल माग मै सीमित
कर्णाली प्रदेशको बिकट मुगु जिल्लाको पूर्वी मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग पटकपटक माग गरेका भएपनि यस बारे कतै पनि सुनुवाई नभएपछि मुगालीहरूको तामा उत्खननको सवाल मागका मात्र सीमित रहेको छ । सङ्घीयता लागु भएपछि तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशमा बसेका जनताहरू सङ्घीय […]



