निशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगेः साइकल यात्री माधवप्रसाद
यहीँ चैत २७ गते दिउँसो साढे ३ वजे जुम्लामा नेपाल साइकल यात्री माधवप्रसाद कुइकेल इन्द्रावती –४ नवलपुर सिन्धुपाल्चोक लेखिएको र नेपाली झण्डा र शिरमा नेपाली ढाका टोपी लगाएर सानो झोला भिरेर ५९ वर्षका एक पुरुष जुम्लाको सदरमुकाम खलंगामा भेटिए । साइकल संगै उनी कर्णालीकै प्रसिद्ध मन्दिर चन्दननाथ मन्दिर दर्शन गर्न पुगे।उनी हुन् । इन्द्रावती –४ […]




