निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताए । सुर्खेतस्थित बुलबुले तालमा मंगलवार मोटरबोटको औपचारिक उद्घाटन गर्दै उनले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृतिले प्रतिफल आउन नसकेको धारणा राखे । “कार्यक्रम र आवश्यकता हेरेर बजेट […]

चर्चित बुलबुले ताल अवस्था भने बेहाल

बुलबुले तालले चिनिएको सुर्खेतअहिले बुलबुले ताल, ताल जस्तो हुनसकेको छैन् । बुलबुले ताल एक सुर्खेतको पर्यटकीय स्थलको रुपमा मानिन्छ । तर बुलबुले तालको पहिचान संकटमा पर्न थालेको छ । २८ हजार वर्ग मिटर क्षेत्रफलमा बनेको कृत्रिम तालमा अहिले तालमाथी घाँस पलाएका छन् । यसको संरक्षण र पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान नदिँदा फोहोर लथालिङ्ग बनेको […]