किसानलाई स्याउका बिरुवा र तरकारीको बिउ वितरण
बेरोजगार किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बिउ सहयोग गरिएको हो । व्यावसायिक फलफूल खेतीका साथै किसान तरकारी खेती गर्नका लागि ती सामग्री निःशुल्क प्रदान गरिएको हो । सिमकोट गाउँपालिका–५ का किसान जय रावतले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारीको बिउ सहयोग उपलब्ध भएको बताउनुभयो । उहाँले आफू जस्तै छनोटमा परेका किसानले बिरुवा, बिउ […]




