हटारु हराए तर भारी बिसाउने, बाबियाचौर बन्दैछ सहरिकरणको हब

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ४५ किलोमिटर दुरीमा छ बाबियाचौर बजार । पञ्चपुरी नगरपालिकामा पर्ने बाबियाचौर सुर्खेत पश्चिम क्षेत्रको प्रशासनिक केन्द्र पनि हो । ५० को दशकसम्म दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा र अछामका नागरिकहरु कैलालीको चिसापानी र बर्दियाको राजापुर पुग्ने हटारु मार्ग थियो । कल्यानकाँध लखरपाटा हुँदै ब्यूरेनी र जंगलाघाटबाट जानेहरु गुटु भएर पुग्ने […]